Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सुरु भयो चलचित्र ‘कर्मा’को छायांकन


सारांश

सुरु भयो चलचित्र ‘कर्मा’को छायांकन
images

काठमाडौं । चलचित्र ‘कर्मा’को छायांकन सुरु भएको छ ।

 सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्रको शुभ मुहूर्तसँगै दाङको घोराहीबाट छायांकन थालिएको हो ।

Karma-1734146021.jpg

एक्सन विधाको चलचित्र ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवलगायत कलाकार छन् । चलचित्रमा उपासना विपीनको जोडीको रूपमा देखिने छिन् । मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुतिमा वसन्त लम्सालको यो चलचित्रका प्रोडक्सन डिजाईनर शंकर पाण्डे हुन् ।

 
 
 


 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij