Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मनाङेले मत नदिने


सारांश

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मनाङेले  मत नदिने
images

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन् ।  

"सरकार बनाउन आवश्यक बहुमत पुगेकाले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु," बिहीबार फेसबुकमा मनाङेले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij