Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

भुसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित


सारांश

भुसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित
images

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा घनश्याम भुसाल मनोनित भएका छन्। 

उनलाई शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यमा मनोनित गरेको पार्टी उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। 

भुसालले शुक्रबार पार्टीमा प्रवेश गरेका थिए।स्रोतका अनुसार उनलाई एकीकृत समाजवादीका महासचिव बनाउने तयारी छ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij