सारांश
काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि अपिलसमेत गरिएको थियो ।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् ।