सारांश
काठमाडौ । साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘हारेँ हारेँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संजय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा साम्राज्ञी र विशाल खरेल फिचर्ड छन् । यसमा साम्राज्ञीको हट अवतार देख्न सकिन्छ।
सौरभ लामाको डीओपी रहेको म्युजिक भिडियोलाई निर्देशक न्यौपाने र कमल खतिवडाले निर्माण गरेका हुन् ।