Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

युवराज र अनुष्काको ‘शीरफूले माया’


सारांश

युवराज र अनुष्काको ‘शीरफूले माया’
images

काठमाडौं । युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको गीत ‘शीरफूले माया’ सार्वजनिक भएको छ ।

राजकुमार बगरको शब्द, संगीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सान थापाको निर्देशन र राजीव समरको नृत्य निर्देशन रहेको गीतको भिडियोमा युवराजसहित प्रभात पल ठकुरी, विजय पुन, अञ्जलि अधिकारी, सुशील थापा र अनुष्काको अभिनय छ ।

 यो गीतको भिडियो युवराजकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij