सारांश
काठमाडौं । सरकारले सार्वजनिक यातायातको ३.३० प्रतिशत भाडा बढाएको छ ।
आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।
विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो ।