Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सलमानको घरमा लगाइयो बुलेट प्रुफ सिसा


सारांश

सलमानको घरमा लगाइयो बुलेट प्रुफ सिसा
images

एजेन्सी।  बलिउड अभिनेता सलमान खानको घरमा बुलेट प्रुफ सिसा लगाइएको छ ।

गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध बदमाशहरूले गोली चलाएको थियो । त्यसपछि सलमानको घरमा सुरक्षा बढाइएको थियो ।

अहिले उनी बस्ने घरको बालकनी र झ्यालमा बुलेट प्रुफ सिसा लगाइएको छ । घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ ।

सलमान ग्यालेक्सी अपार्टमेन्टको भुईं फ्लोरमा १ बीएचकेमा बस्छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij