सारांश
एजेन्सी। अमेरिकाको लस एन्जलसमा डढेलोका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ ।
भएका छन् । गाडीहरू जलेका छन् । र, एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रुखहरू ढलेका छन् ।
लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपत्काल घोषणा गरेका छन् ।
करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । यीमध्ये अधिकांश मानिसले आफूले बोक्न सक्ने सामान लिएर घर छोडेका छन् ।
भनिएको छ- यसबाहेक एक लाख ६६ हजार बासिन्दालाई घर छोड्नुपर्ने हुनसक्छ ।