Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राजनराजले ल्याए अफ्रिकी गायिकासँग ‘माया गर्न जान्यो मायाले’


सारांश

राजनराजले ल्याए अफ्रिकी गायिकासँग ‘माया गर्न जान्यो मायाले’
images

काठमाडौं । राजनराज शिवाकोटीले ‘माया गर्न जान्यो मायाले’ बोलको गीत सार्वजनिक गरेका छन् ।

 गीतमा  संगीतकार शिवाकोटी र ‘फूलबुट्टे सारी…’ गाएर चर्चामा आएकी दक्षिणी अफ्रिकी गायिका डि क्याप्टेन वियोन्सेको स्वर छ ।

गीतको भिडियोमा राजनराज र वियोन्सेको अभिनय देख्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij