सारांश
काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा भएका छन् ।
निर्देशक तुलसी घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्रमा विपीन कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनील थापालगायत कलाकारले अभिनय रहनेछ ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्या चलचित्रको कथावस्तु रहेको बताइएको छ ।