Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

काठमाडौंमा पाँचतारे होटल ‘मेक्योर’ सञ्चालनमा


सारांश

काठमाडौंमा पाँचतारे होटल ‘मेक्योर’ सञ्चालनमा
images

काठमाडौं । काठमाडौंको सुकेधारामा पाँचतारे मर्क्युर होटल सञ्चालनमा आएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुपअन्तर्गतको मर्क्युर ब्रान्डले व्यवस्थापन गरेको उक्त होटलको उद्घाटन गरेका हुन् । 
 
पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ ।

एकोरको अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड ‘मेक्योर’ को नामबाट होटल सञ्चालनमा आएको हो । बस्नेतले यो होटल ब्रान्ड नेपालमै पहिलो पटक भित्र्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij