Oct 29 2026 | २०८३, कात्तिक १३गते
काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् ।
आज काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् ।
गुरुङको घर इलाममा रहेको र उनी बेलायती सेनामा कार्यरत गोर्खा सैनिक रहेको जनाइएको छ ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९