Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

जग्गाको कारोबार बढ्यो


सारांश

जग्गाको कारोबार बढ्यो
images

काठमाडौं । जग्गाको कारोबार बढ्न थालेको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को मंसिर–पुस र चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिलाई तुलनामा गर्दा जग्गाको कारोबार बढ्न थालेको हो । यसका साथै यही आर्थिक वर्षको मंसिरको तुलनामा पुसमा जग्गाको कारोबार बढेको छ ।

जग्गाको कारोबार पहिलेको तुलनामा अहिले केही मात्रामा बढेको नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव रोशन भोयद्योले बताए । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको पुसमा एक लाख ४० हजार ६२१ कित्ता जग्गाको कारोबार भएको छ । चालु आर्थिक वर्षकै मंसिरमा एक लाख २८ हजार ३८२ कित्ताको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij