Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

छविराज ओझाले ‘मंगलम २’ बनाउँदै


सारांश

छविराज ओझाले ‘मंगलम २’ बनाउँदै
images

काठमाडौं । निर्माता छविराज ओझाले चलचित्र ‘मंगलम’को दोस्रो श्रृंखला ‘मंगलम २’ निर्माण गर्ने भएका छन् ।

गुण हलका दिजेन्द्र शाक्यसँग मिलेर उनले ‘मंगलम २’ बनाउने तय भएको छ । ओझा र शाक्य लामो समयदेखि चलचित्र निर्माणका साझेदार हुन् ।

‘मंगलम २’का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्धित गरेका छन् । यसअघिको ‘मंगलम’ पनि नेपालले निर्देशन गरेका थिए । 

निर्माता ओझाका अनुसार चलचित्रका कलाकार तथा प्राविधिक केही समयपछि सार्वजनिक हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij