Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

करणवीर बने ‘बिग बोस–१८’ का विजेता


सारांश

करणवीर  बने ‘बिग बोस–१८’ का विजेता
images

एजेन्सी । अभिनेता करणवीर मेहरा रियालिटी शो ‘बिग बोस–१८’ को विजेता बनेका छन् । 

दर्शकको भोटका आधारमा करणवीर मेहरालाई शोका होस्ट सलमान खानले विजेता घोषणा गरेका थिए । 

शोको फस्ट रनरअप विवियन डिसेना भए । सेकेन्ड रनरअप रजत दलाल भएको जनाएइको छ । शोको ट्रफीसँगै करणवीरले ५० लाख भारु पुरस्कार पनि जितेका छन् ।

 करणवीर मेहरा विगत २० वर्षदेखि फिल्म उद्योगसँग जोडिएका छन् । उनले थुप्रै टीभी शोमा भाग लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij