सारांश
काठमाडौं । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भैरहेको प्रतियोगिता माघ १९ गतेसम्म चल्ने संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।