Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

एक्टर भर्सेस एक्टर- टेक वन : कुरो मिल्यो


सारांश

एक्टर भर्सेस एक्टर- टेक वन : कुरो मिल्यो
images

काठमाडौं । चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’बीच सहमति भएको छ ।

दुई पक्षबीच भएको छलफलमा चलचित्र ‘एक्टर : टेक वान’लाई सिनेमा हलमा प्रदर्शन गर्न सहयोग गर्ने सहमति भएको हो । 

काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा ‘एक्टर’का निर्माताले फिर्ता लिने भएका छन् । शुक्रबार अदालत खुल्नबित्तिकै मुद्दा फिर्ता लिने सहमति भएको छ । 

‘एक्टर’का निर्माता प्रतिलिपि अधिकार उल्लंघन भएको भन्दै अदालत पुगेपछि माघ १६ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij