Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सरकारको आयुको बारेमा शंका गर्नुपर्ने ठाउँ छैन : पौडेल


सारांश

सरकारको आयुको बारेमा शंका गर्नुपर्ने ठाउँ  छैन : पौडेल
images

काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारको आयुको बारेमा शंका गर्नुपर्ने ठाउँ नभएको प्रष्टीकरण दिएका छन् ।

उनले भने, ‘भोलि विश्वासको मत दिने दलहरुसँग बस्न लागेको बैठक हो । त्यहाँ उहाँहरुको विचार पनि सुनिन्छ । हाम्रा कुराहरु पनि राखिन्छ ।’

प्रधानमन्त्रीले भोलिको बैठकपछि कांग्रेससँग पनि सल्लाह गरिन्छ भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सरकार जे जस्तो राजनीतिक दलहरुको सहमतिमा अगाडि बढेको छ गतिका साथ द्रुत गतिमा अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij