Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

मिस नेपाल नर्थ अमेरिका २०२५ का लागि आवेदन खुला


सारांश

मिस नेपाल नर्थ अमेरिका २०२५ का लागि आवेदन खुला
images

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२५ का लागि आवेदन औपचारिक रूपमा खुला भएको छ। यो प्रतियोगितामा उत्तर अमेरिकाभरिका नेपाली मूलका महिलाहरू सहभागी हुनसक्नेछन् ।

आयोजकले उत्साहका साथ आवेदन खुला भएको घोषणा गरेका छन् र यो कार्यक्रम परम्परागत सौन्दर्य मापदण्डभन्दा माथि उठ्ने वाचा गरेका छन्। यो प्रतियोगिता सौन्दर्य छालाभन्दा गहिरो रुपमा परिभाषित गर्ने अद्वितीय ग्ल्यामरको रात हुने आयोजकको भनाई छ ।

आफूहरुले हरेक प्रतियोगीका अद्वितीय कथाहरूलाई उत्सव मनाउने तथा यो मञ्चले विविधताले प्रकाश फैलाउनुका साथै हरेक मुस्कानले भित्री शक्तिलाई प्रतिबिम्बित गर्ने ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका सीईओ शैलेन्द्र श्रेष्ठले बताएका छन् ।

प्रतियोगिता आगामी अगस्त २ मा न्युयोर्कमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij