सारांश
काठमाडौं । चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ आजबाट प्रदर्शनमा आएका छन् ।
‘लाज शरणम्’ लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र हो ।
‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् ।
‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।