काठमाडौं । अहिले रुचाइएका गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले फागुन २२ गते लगनगाँठो कस्ने भएका छन् ।
विवाह समारोह काठमाडौंमा हुने बुझिएको छ ।
यी दुईले असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए ।
सारांश