Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री


सारांश

विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री
images

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् । 

मङ्गलवार श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपाली विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताए ।  स्वदेशमै आत्मसम्मानसहितको रोजगारी उपलब्ध गराउने समेत उनले प्रतिवद्धता जनाएका छन्। 

मन्त्रालयमा पदबहालीका क्रममा अर्यालले देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा बाध्यताले जाने अवस्था शून्यमा पुर्याउने बताए। वैदेशिक रोजगारमा दक्ष श्रमिकहरू पठाउने पनि उनले उल्लेख गरे। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij