Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार


सारांश

युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार
images

एजेन्सी । युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ ।

साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको भन्दै अब रुसले निर्णय गर्नुपर्ने बताए ।

रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij