Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आईओसी को नयाँ अध्यक्षमा क्रिस्टी कोभेन्ट्री निर्वाचित 


सारांश

आईओसी को नयाँ अध्यक्षमा क्रिस्टी कोभेन्ट्री निर्वाचित 
images

काठमाडौं । जिम्बावेकी खेलकुदमन्त्री क्रिस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को नयाँ अध्यक्षमा निर्वाचित भएकी छन् ।

४२ वर्षीया पूर्वपौडीबाज कभेन्ट्रीले ओलम्पिकमा दुई स्वर्ण पदक आफ्नो नाममा राखेकी छन् । कर्स्टी यो पदमा पुग्ने पहिलो महिला, पहिलो अफ्रिकी र सबैभन्दा कान्छी व्यक्ति पनि हुन् ।

उनी आगामी आठ वर्षसम्म यो पदमा रहनेछिन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij