सारांश
काठमाडौं । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ ।
‘विश्वभरिका कथाहरूको उत्सव : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरेका हुन् ।
यसपटक महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ ।