Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आजको विदेशी विनिमयदर


सारांश

आजको विदेशी विनिमयदर
images

काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १२९.६९ रुपैयाँ रहेको छ । बिक्री दर भने १३०.२९ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४०.८८ रुपैयाँ रहेको छ । बिक्री दर भने १४१.५३ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.५३ रुपैयाँ रहँदा बिक्री दर ३४.६९ रुपैयाँ रहेको छ ।मलेसियन रिंगिट एकको खरिद दर ३०.०७ रुपैयाँ रहँदा बिक्री दर ३०.२१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij