Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

सामसङले ल्यायो ग्यालेक्सी एम१६ फाइभजी


सारांश

सामसङले ल्यायो ग्यालेक्सी एम१६ फाइभजी
images

काठमाडौं । सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ । 

ग्यालेक्सी एम१६ फाइभजी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ । 

फोनमा सेग्मेन्ट–अग्रणी एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताए ।

ग्यालेक्सी एम१६ फाइभजी ६जीबी/१२८ जीबी ब्ल्याक, लाइट ग्रीन, लाइट पिंकमा रहेका छन् । यसको मूल्य २६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij