Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नरसिंहाः अवतार - राज र सनिषाको पोस्टर सार्वजनिक


सारांश

नरसिंहाः अवतार - राज र सनिषाको पोस्टर सार्वजनिक
images

काठमाडौं । फस्टलुक सार्वजनिक भएसँगै चर्चा पाएको चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई स्थान दिइएको छ । 

चलचित्रमा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी लगायतका कलाकारहरुको अभिनय छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । 

यो चलचित्र जेठ ९ गतेबाट रिलिज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij