Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा


सारांश

‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा
images

काठमाडौं । एक्सन जानराका चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन् । 

‘पिताम्बर’लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् ।

प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देललगायत यो ‘पिताम्बर’ को मुख्य भूमिकामा छन् ।

चलचित्र ‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका छन् ।

‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij