सारांश
काठमाडौं । नायक पल शाह अब निर्माता बन्ने भएका छन् ।
नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो चलचित्रको घोषणा गरिएको छ । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ ।