Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

श्रम संसार- जागिर खोज्न र कर्मचारी खोज्न सघाउने पोर्टल सुरू


सारांश

श्रम संसार- जागिर खोज्न र कर्मचारी खोज्न सघाउने पोर्टल सुरू
images

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले श्रम संसार पोर्टल सुरू गरेको छ ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे ।

यो पोर्टल श्रम बजारसम्बन्धी सूचना प्रणाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको आधिकारिक सूचना प्रवाह गर्ने एउटा सामाजिक सञ्जाल हो । मन्त्रालयका अनुसार अब सरकारदेखि निजी संघसंस्थासम्मले कर्मचारी खोज्न एवं कसैलाई रोजगारी चाहिए यही आधिकारिक पोर्टलको सहारा लिन सकिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij