Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

धितोपत्र बोर्डमा अख्तियारको छापा


सारांश

धितोपत्र बोर्डमा अख्तियारको छापा
images

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग आयोगले छापा मारेको छ ।

धितोपत्र बोर्ड स्रोतका अनुसार आज अख्तियारबाट आएको तीनजनाको टोलीले आईपीओ निष्कासनका लागि पाइप लाइनमा रहेका कम्पनीको बारेमा सोधपुछ गरेका थिए ।

धितोपत्र बोर्डका अध्यक्षले आईपीओ निष्कासन अनुमति दिनका लागि कमिसन मागेको भन्ने कुरा बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij