Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा


सारांश

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा
images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा १०औं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

वैशाख २९ गतेसम्म चल्ने मेलामा नेपालसहित चीन, बङ्गलादेश र टर्कीका व्यवसायीहरूको ८८ वटा स्टल रहेको छ ।

चीनबाट पावर ट्रान्समिसन इक्विपमेन्ट, इलेक्ट्रोनिक्स, अटोमोबाइल्स, फूड एण्ड बेभरेज, किचनवेयर, गार्मेन्ट्स र स्मार्टवाच प्रदर्शनीमा राखिएका छन् भने बङ्गलादेशबाट गार्मेन्ट्सका स्टलहरू राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij