Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कान्स रेडकार्पेटमा प्रदीप


सारांश

कान्स रेडकार्पेटमा प्रदीप
images

काठमाडौं । अभिनेता प्रदीप खड्का कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी भएका छन् । 

प्रदीप अभिनित ‘एक्लो’ अहिले कान्स मार्केटमा सहभागी छ ।

फ्रान्समा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल जारी छ ।

 



प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij