Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

बजेटको तयारी : अर्थ मन्त्रालय प्रवेशमा कडाइ


सारांश

बजेटको तयारी : अर्थ मन्त्रालय प्रवेशमा कडाइ
images

काठमाडौं । अर्थ मन्त्रालय प्रवेशमा कडाइ गरिएको छ । बजेट निर्माणलाई ध्यान दिएर मन्त्रालय प्रवेशमा कडाइ गरिएको जनाइएको छ । 

"बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । हाल तयारीका कार्यहरू जारी छन्," अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, "बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौँ ।"

यही जेठ १५ गते संघीय संसद्को बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij