Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एफएनसीसीआईको एसएमईज सम्मेलन हुँदै


सारांश

एफएनसीसीआईको एसएमईज सम्मेलन  हुँदै
images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आज काठमाडौंमा एसएमईज सम्मेलनको आयोजना गर्दैछ ।

महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

 कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका प्रतिनिधिहरु, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहने छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij