Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

काठमाडौंबाहेक सबै महानगरले ल्याए बजेट


सारांश

काठमाडौंबाहेक सबै महानगरले ल्याए बजेट
images

काठमाडौं । काठमाडौंबाहेक सबै महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । छमध्ये पाँच महानगरले बजेट ल्याएका हुन् ।

काठमाडौं महानगरमा भने बजेटका लागि अझै सहमति जुटेको छैन । करिब ६ महिनादेखिको विवादका कारण मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउन सकेका छैनन् ।

महानगर स्रोतका अनुसार, मेयर बालेन र उपमेयर सुनिता डंगोलबीच नै सहमति जुटेको छैन । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij