Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपाली क्रिकेटको नयाँ मुख्य प्रशिक्षक भारतीय मोन्टी देशाई


सारांश

नेपाली क्रिकेटको नयाँ मुख्य प्रशिक्षक भारतीय मोन्टी देशाई
images

काठमाडौं / नेपाली क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशाईलाई पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिने मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा ल्याएको छ ।

नेपाली क्रिकेट टोलीका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबार नेपाल आइपुगेका छन् । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नियुक्तिको लागि अनुमति नदिँदा क्यानले हालसम्म औपचारिक रुपमा सार्वजनिक भने गर्न सकेको छैन ।

क्यानले पाँच जना सर्टलिष्टबाट मोन्टीलाई नियुक्त गर्ने निर्णय लिएको हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij