Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गायिका एलिनालाई गाली गर्दा युवक पक्राउ, तीनदिन थुनामा राखिने


सारांश

गायिका एलिनालाई गाली गर्दा युवक पक्राउ, तीनदिन थुनामा राखिने
images

काठमाडौं । सामाजिक सञ्जालबाट गायिका एलिना चौहानको चरित्रहत्या गरेको आरोप लागेका युवकलाई तीनदिन थुनामा राखिने भएको छ ।

बिहीबार पक्राउ परेका चितवनको भरतपुर नगरपालिका–१० का गुञ्जन राईमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई तीन दिनको अनुमति दिएको हो ।

बिहीबार नेपाल प्रहरीको साइबर ब्युरोले राईलाई ललितपुरको गोदावरी नगरपालिका–१४, स्ठित बाँडेगाउँबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij