Oct 29 2026 | २०८३, कात्तिक १३गते
एजेन्सी । अमेरिकी अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् ।
उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् ।
मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्समार्फत् दिएका छन् ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९