Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

भारतसँगको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा


सारांश

भारतसँगको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा
images

काठमाडौं / अर्को महिना भारतमा हुने मैत्रीपूर्ण खेलका लागि महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले ४३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडी

गोलरक्षक (५) : अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, सपना राई, कविता विक

डिफेन्डर (१५) : अमृता जैशी, अन्जली वाइबा, विमला विक, घिम कुमारी गुरुङ, गीता राना, हिरा कुमारी भुजेल, कविता धिमाल, खुस्मा राई, मनिका कुस्वार, निशा थोकर, समिक्षा घिमिरे, सिर्जना चेम्जोङ, सुनिता चौधरी, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ

मिडफिल्डर (१३) : अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा न्यौपाने, दिपा शाही, मन्जली कुमारी योन्जन, प्रिती राई, रेनुका नगरकोटे, सरस्वती हमाल, सरु लिम्बु, हेमा चौधरी, सरस्वती ऐर, मेनुका आले मगर

फरवार्ड (१०) : अमिषा कार्की, कुसुम खतिवडा, निर्मला विक, रश्मी कुमार घिसिङ, रेखा पौडेल, सविता रानामगर, सावित्रा भण्डारी, चन्द्रा भण्डारी, संजु कुमाल, अनुष्का शेर्पा

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij