Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

प्रचण्डमा ओलीको प्रभाव छ : खनाल


सारांश

प्रचण्डमा ओलीको प्रभाव छ : खनाल
images

काठमाडौं ।  चितवन कांग्रेसले उपनिर्वाचनमा रवि लामिछानेलाई जित्ने दाबी गरेको छ । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले आज काठमाडौं भएको पत्रकार सम्मेलनमा त्यसका लागि कांग्रेस एक हुनुपर्नेमा जाेड दिए ।

खनालले भने, कांग्रेस एकै ठाउँमा भएर जोड गरे निर्वाचन जितिन्छ ।’ रविको नागरिकतापछि पासपोर्टको इस्यु आउँदै गरेको भन्दै खनालले कांग्रेसले कतिपटक उपचुनाव गर्ने भन्दै प्रश्न गरे ।

उनले सबैभन्दा धेरै सीट ल्याएको पार्टीलाई बाहिर राखेर सरकार बनाइनु खतरनाक भएको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डमा ओलीको प्रभाव रहेको खनालको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij