Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सन्दीप राष्ट्रिय टिममा कमब्याक


सारांश

सन्दीप राष्ट्रिय टिममा कमब्याक
images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । छनोट समिति संयोजक दीपेन्द्र चौधरीले सन्दीपलाई बिहीबारदेखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको हो ।

सन्दीप सम्भवतः उनी भोलिबाट प्रशिक्षणमा सहभागी हुनेछन् ।

सन्दीप टोलीमा फर्किएसँग बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ । नेपालले आगामी महिना आईसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij