सारांश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए ।
गृहमन्त्रालय पाउनुपर्ने अडानमा रहेको रास्वपाले आजसम्म कुर्ने निर्णय गरेको छ ।र
वि लामिछानेलाई पुनस् गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री सहमत छैनन् । तर, ओली गठबन्धनमा पहिले भएको सहमति अनुसार नै रास्वपालाई गृहमन्त्री दिनुपर्ने भन्दै लामिछानेको पक्षमा देखिएका छन् ।