Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरू


सारांश

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरू
images

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

कान्तिपुर गार्डेन ब्याङ्क्वेट बालकुमारीमा बैठक सुरु भएको नेकपा एसका केन्द्रीय सदस्य ताज मोहम्मद मियाले सारांशलाई बताए ।

उनका अनुसार अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ ।

नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सरकारमा सहभागी हुन गरेको आग्रहका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

यो बैठक भोलिसम्म जारी रहनेछ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij