सारांश
काठमाडौं । रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् ।
बझाङका रवीन्द्र उक्त उपाधी जित्ने पहिलो नेपाली फाइटर बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्रलाई बधाई दिएका छन्।