Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सुनचाँदीको मूल्य बढ्यो


सारांश

सुनचाँदीको मूल्य बढ्यो
images

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ  ।

शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १००  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij