Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मेस्सीको गोलमा पिएसजी विजयी


सारांश

मेस्सीको गोलमा पिएसजी विजयी
images

एजेन्सी / पिएसजीले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको गोलमा निकै प्रतिस्पर्धात्मक जित हासिल गरेको छ ।स्टार फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमार अनुपस्थित रहेको खेलमा पिएसजीले टुलुजमाथि ३-१ को जित दर्ता गरेको हो ।

चोटका कारण फरवार्ड एमबाप्पे तीन साता मैदानबाहिर रहने भएका छन् । मोन्टपेलिएरविरुद्ध खेलमा चोट बोकेपछि उनले च्याम्पियन्स लिगमा बायर्नविरुद्ध पहिलो लेग पनि गुमाउने भएका हुन् ।

अंक तालिकामा पिएसजी २२ खेलमा ५४ अंकसहित शीर्षस्थानमा छ । मार्सेको २१ खेलमा ४६ अंक छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij