सारांश
राखेपले नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठलाई फुटकन्ट्याक्टको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
राखेपका सदस्यसचिवस्तरीय निर्णयले श्रेष्ठलाई तालिम तथा प्रशिक्षण विभागमा सरुवासहित प्रशिक्षण जिम्मेवारी सुम्पिएको हो ।